News Portal

  • गृहपृष्ठ # सशस्त्र प्रहरी

    भक्तपुर आए सशस्त्रका भाग्यमानी एसपी न्यौपाने

    सशस्त्र प्रहरी बल नेपालको भक्तपुरस्थित नम्बर २२ गणको गणपतीमा प्रहरी उपरीक्षक उद्धवबहादुर न्यौपाने आएका छन् । उनले आइतवारबाट हाजिर गरेका हुन् । सशस्त्र प्रहरी उपरीक्षक न्यौपानेलाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आइतवार स्वागत गर्दै...बाँकी

    भक्तपुरका सशस्त्र एसपी भट्टराई सीमा सुरक्षामा सरुवा : बिदाइ कार्यक्रम सम्पन्न

    भक्तपुरका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी विश्वकुमार भट्टराईको बिदाइ गरिएको छ । सशस्त्रको सीमा सुरक्षा विभागमा सरुवा भएका भट्टराईलाई शुक्रवार बिदाइ गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त...बाँकी

    सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

    लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ । सोमवार आयोगले नतिजा प्रकाशित गरेको हो । लोक सेवा आयोगले गत फागुन २७, २८, २९, ३० र चैतको १ गते लिखित...बाँकी

    सशस्त्र प्रहरीद्वारा गृहमन्त्रीको निवासमै पुगी कोरोना टेस्ट

    गृहमन्त्री रामबहादुर थापा’बादल’ को कोरोना भाइरस(कोभिड १९) परीक्षण गरिएको छ । शुक्रवार उनको कोभिड १९ परीक्षण भएको हो । परीक्षण गर्दा रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । आरडीटी मार्फत कोरोना टेस्ट गर्दा उनको रिपोर्ट कोरोना...बाँकी