भक्तपुरमा भारोत्तोलनको राष्ट्रिय प्रतिष्पर्धा हुने

भक्तपुरमा भारोत्तोलन खेलको राष्ट्रिय प्रतिष्पर्धा हुने भएको छ । भक्तपुरको मध्यपुर थिमिमा यसै महिनामा भारोत्तोलनको राष्ट्रिय च्याम्पियनसिप हुने भएको हो । नेपाल भारोत्तोलन संघले बिहिवार पत्रकार सम्मेलनमार्फत पुस २७ गतेदेखि २९ गतेसम्म भक्तपुरको मध्यपुर थिमिमा...बाँकी