देशकै बढी मतदाता रहेको भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्न २६ जनाले मनोनयन दर्ता गराएका छन् । आइतवार उनीहरुले बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् । अघिल्लो...बाँकी
durlov thapa madhyapur mahesh basnet surya binayak thimi भक्तपुर २३ असोज २०७९
भक्तपुरमा सवारी चालक अनुमति पत्रको परीक्षामा कडाइ गरिएसंगै नक्कली परीक्षार्थी समातिने क्रम बढेको छ । मध्यपुर थिमि स्थित यातायात व्यवस्था कार्यालय र थिमि प्रहरी वृत्तको सक्रियतामा नक्कली परीक्षार्थी समातिने क्रम बढेको हो । साउन यता...बाँकी
bhaktapur madhyapur
भक्तपुरको सास्कृतिक नगरी मध्यपुर थिमिमा आएर उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक धार्मिक एवं सास्कृतिक लाय्कु भैल: प्याखँ अर्थात लायकू भैरव नाच अवलोकन तथा प्रसाद ग्रहण गरेका छन् । शनिवार राति सवा ९ बजे उनी मथिनपा ४...बाँकी
madhyapur madhyapur thimi municipality thimi
मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट औपचारिकरुपमा सार्वजनिक गरेको छ । बुधवार एक कार्यक्रमका बीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाको गत असार २०...बाँकी
Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes bijaykrishna madhyapur madhyapur thimi municipality surendra shreshtha thimi मध्यपुर थिमि
पूर्व मन्त्री समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि ब्यवसायमा लगानी नरहेको स्पष्ट पारेका छन् । भक्तपुरका हरेक ठुला ब्यवसायमा आफ्नो लगानी...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes madhyapur mahesh basnet thimi
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले १ सय २५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । काठमाडौमा जारी केन्द्रीय कमिटी बैठकमा उनले पोलिटब्यूरो सदस्यको नाम प्रस्ताव गरेका हुन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव...बाँकी
bhaktapur madhyapur पोलिट्ब्युरो
भक्तपुरका नवनिर्वाचित नगर प्रमुखहरुले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्थानीय सरकार पत्रकारमैत्री भएको जिकिर गर्दै उनीहरुले पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको जिल्ला शाखालाई आफ्नै भवन...बाँकी
bhaktapur changu madhyapur surya binayak thimi
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले जीत सुनिश्चित गरेका छन् । मत गन्न बाँकी वडाको कूल मत भन्दा मतान्तर बढी भएपछि उनीहरुको जीत सुनिश्चित भएको हो । वडा...बाँकी
madhyapur thimi गठबन्धनको जीत
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धनका मेयर र उपमेयर उम्मेदवारहरुले मध्यपुर थिमिमा अग्रता कायम राखेका छन् । ५ नम्बर वडाको नतिजा सकिदा सम्म मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रका विजय...बाँकी
bhaktapur news madhyapur madhyapur thimi मध्यपुर ठिमी
मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को १ हजार २ सय मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको हो । ...बाँकी
madhyapur thimi