News Portal

  • गृहपृष्ठ # Nepal Patrakaar Mahasangh

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरुलाई रजत अभिनन्दन गरी सम्मान गरेको छ । दोश्रो अधिवेशनका अवसरमा उनीहरुलाई सो सम्मानबाट सम्मानित गरिएको...बाँकी

    पत्रकार तमखुलाई मातृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरका कार्यसमिति सदस्य, नेवा: पत्रकार राष्ट्रिय दबुका भक्तपुर जिल्ला अध्यक्ष एवं न्युज २४ टिभीका भक्तपुर प्रतिनिधि रामगोपाल तमखुलाई मातृशोक परेको छ । उनको ममतामयी माता रामेश्वरी तमखुको ७२ वर्षको उमेरमा शुक्रवार साँझ...बाँकी

    पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति भण्डारीको आग्रह

    पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् । सुर्खेतमा शुक्रबार आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् । पत्रकारितालाई स्वच्छ, निस्पक्ष, मर्यादित र विश्वसनियतामा...बाँकी