News Portal

  • गृहपृष्ठ # bhaktapur

    शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने

    शिक्षा पत्रकार समूहले राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । आगामी फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गरिने भएको हो । शिक्षा पत्रकार समूहको सोमबार बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको महासचिव रोशन...बाँकी

    भक्तपुर दरवार क्षेत्र प्रवेश गर्दा

    भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें । यो क्षेत्र साँच्चै नेपालकै गौरवशाली धरोहरमध्येको एक हो । भक्तपुर दरबारको शिल्पकला, हस्तकला र मल्लकालीन वास्तुकलाले मलाई विशेष रूपमा आकर्षित...बाँकी

    शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शिक्षा पत्रकार समूहकाे शनिबार सम्पन्न १२ औं अधिवेशनले निर्जला कक्षपतिकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेकाे हो । अध्यक्ष पदमा मतदान भएको...बाँकी

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल बिताएका उनको सडक सुधार आयोजना काठमाडौंमा सरुवा भएको हो । मिजासिला स्वभावका डिभिजन प्रमुख मरासिनी मातहतका कर्मचारीका प्रिय थिए ।...बाँकी

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित पारागन एकेडेमी स्कुलको समूह बिजेता बनेको छ । उक्त प्रतियोगितामा सुनपा- ५ मा रहेको यूनिटी स्कुल द्धितीय र चानपा-९ मा...बाँकी

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको सामाजिक विकास कार्यालयले नि:शुल्क सीपमुलक तालीम दिने भएको हो । उपत्यकामा ३ जिल्ला हेर्ने सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख नवराज...बाँकी

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् । भक्तपुर प्याब्सन अन्तर्गतको विद्यालय स्तरीय डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा जुनियरतर्फ प्रथम हुँदै उनी बिजेता बनेकी हुन् । प्रतियोगितामा...बाँकी

    सल्लाघारीको खुला चौरमा ख्वप विश्वविद्यालय खोल्ने योजना, मन्त्रीलाई मागपत्र

    भक्तपुर नगरपालिकाले वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय खोल्ने योजना बनाएको छ । विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्ने गरी सो खाली जग्गा उपलब्ध गराउन नगरपालिकाले माग गरेको हो । मागपत्र लिएर सोमबार...बाँकी

    संख्याको दम्भ नदेखाउन सरकारलाई प्रमुख सचेतक परियारको चेतावनी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संख्याको दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् । प्रतिपक्षीलाई पेल्ने नीति सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसलाई महँगो पर्ने उनले चेतावनी दिएका हुन् । आइतबार...बाँकी

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको जिल्ला परिषद भेला सम्पन्न

    एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको चौथो जिल्ला परिषद भेला सम्पन्न भएको छ । शनिवार थिमि ब्याङ्क्वेटमा सो भेला सम्पन्न भएको हो । चौथो जिल्ला परिषद भेलाले जगन्नाथ डुम्रेको संयोजकत्वमा ४५ सदस्यीय समिति निर्वाचित गरेको...बाँकी