News Portal

  • गृहपृष्ठ # bhaktapur

    मन्त्रीको जिल्लामा कमजोर कार्यसम्पादन, ललितपुर प्रथम हुँदा भक्तपुर सातौँ

    बागमती प्रदेश अन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ । गत आर्थिक वर्षको कार्यसम्पादन प्रगती समीक्षा गर्दा ललितपुर प्रथम भएको हो । प्रदेश अन्तर्गतका १३ वटै जिल्ला जनस्वास्थ्य कार्यालयलाई उछिन्दै जनस्वास्थ्य कार्यालय ललितपुर ७५...बाँकी

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने

    सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले जनाएका छन् । जिल्ला पार्टीको नेतृत्वमा हजारौं सर्वसाधारण सरकारलाई खबरदारी गर्न काठमाडौं जाने उनको भनाइ छ ।...बाँकी

    भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    bhaktapur police

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व परिवर्तनको एक सातामै एक फार्मेसी संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मध्यपुर थिमि- १ लौहकिन्थली स्थित एक फार्मेसीका संचालक...बाँकी

    दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली राजनीतिका यस्तै झगडालु पात्र हुन् नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेत र नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य राजन दाहाल । बस्नेत पूर्व...बाँकी

    शनिवार पनि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी ख्वाईने

    के तपाईले आफ्ना बालबालिकालाई ‘भिटामिन ए’ क्याप्सुल र जुकाको औषधी ख्वाउनुभयो ? कात्तिक २ र ३ गते देशभरका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम छ । सो कार्यक्रम अन्तर्गत शुक्रवार भक्तपुरका बालबालिकालाई...बाँकी

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गजुरा-४ स्थायी घर भै काठमाडौ रातोपुल बस्ने शशिकान्त चौलागाईं रहेका छन् । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर बाट...बाँकी

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन् । दसैंको अवसरमा फूलपातीदेखि बिदा भएको थियो । सोमबार ५ दिने सरकारी बिदा सकिएको छ । आज मंगलबारबाट सरकारी कार्यालयले...बाँकी

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका सहयोगापेक्षीहरुलाई मिष्ठान्न भोजन प्रदान गरिएको हो । विजयादशमीको पावन दिनमा कोही भोकै नरहुन् भन्ने ध्येयका साथ भोजन सेवाको कार्यक्रम सञ्चालन...बाँकी

    भक्तपुरका चार वरिष्ठ अधिवक्ता सम्मानित

    वरिष्ठ अधिवक्तामा पदोन्नति भएका भक्तपुरका चार अधिवक्ता सम्मानित भएका छन् । मङ्गलवार प्रेस सोसाइटी नेपालले सूर्यविनायकमा उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा वरिष्ठ अधिवक्ताहरू केदार अधिकारी, राजु खड्का, विवेक ढुङ्गेल र उत्तम श्रेष्ठ रहेका...बाँकी

    भक्तपुरमा दशैँ मनाउन नयाँ साईत

    बडादशैँमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकोलेका साईतप्रति अससहमति जनाउँदै भक्तपुर नगर भित्र नयाँ तालिका सार्वजनिक भएको छ । सोमबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको प्रसिद्ध तलेजु भवानीका मूल पूजारी, आचाजु, जोशीलगायत सरोकारवालाहरुको...बाँकी