आन्तरिक पर्यटक तान्ने भक्तपुर नगरपालिकाको नीति : २५ वर्षपछि ‘भक्तपुर महोत्सव’

भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाले २०७६ साल चैत ४ देखि ८ गते सम्म गर्ने भनिएको भक्तपुर महोत्सव तत्कालीन कोभिड-१९ महामारीको कारण स्थगित भएको थियो । २०५४ साल कात्तिक ६ देखि...बाँकी