भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा भएका निरौलाले बुधबार रबाना लिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाइ कार्यक्रम गर्दै उनको कार्यकालको स्मरण गरेको छ ।...बाँकी
bhaktapur bhaktapur CDO bhaktapur news Bhaktapur online bhaktapurpost भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित सबैले नियमित औषधि सेवन गरिरहेका कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताएका छन् । ३७ औँ विश्व एड्स दिवसको अवसरमा...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost radheradhe thimi भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय गस्ती नेता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्काउटको नेतृत्व विकास र व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्काउटहरूलाई...बाँकी
bhaktapur भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२ चक्के मालबाहक ट्रकले ठक्कर दिँदा पछाडि सवार पत्नी ४१ वर्षीया नविना देउलाको निधन भएको हो । भक्तपुरको भक्तपुर नगरपालिका-५ घर...बाँकी
bhaktapur bhaktapurpost gaththaghar madhyapur गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी(श्रेष्ठ) ले बताएकी छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क भए मात्र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सकिने उनको भनाइ...बाँकी
bhaktapur “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति बेलादेखि मैले सम्हालेका कुच्ची र क्यानभासले अहिले मेरो पढाइ खर्च सम्हाल्दै छन् । म सिक्दै कमाउँदै गरेको छु । ”...बाँकी
bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes shree padma school भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरले सर्वोत्कृष्ट करदातालाई सम्मान गर्दै १३ औं राष्ट्रिय कर दिवसको कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार आयोजित समापन कार्यक्रममा...बाँकी
bhaktapur भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘चौंथो जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता’ शनिवार सम्पन्न भएको हो । चाँगुनारायण नगरपालिका वडा नं ७ तफादम्फुस्थित सभाहलमा सम्पन्न प्रतियोगितामा...बाँकी
bhaktapur chagu नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा शुक्रबार ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध एउटै सदस्य...बाँकी
bhaktapur NPABSON surya binayak अन्नको सम्मान गर्ने पर्वको रुपमा रहेको सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) सम्पन्न भएको छ । नेपाल भाषामा सकिको अर्थ पिडालु र मानाको अर्थ उसिन्नु हो भने पुन्ही भनेको पूर्णिमा हो । यस अर्थमा सकिमना पुन्हीको...बाँकी
bhaktapur sakimana punhi