News Portal

  • गृहपृष्ठ # डा सुमित्रा गौतम

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको अस्पतालको रुपमा संचालित भक्तपुर अस्पतालमा भगवान शिवको सर्वोच्च पूजा मानिने रुद्री पूजा सम्पन्न भएको हो । बिरामीले भगवान मान्ने डाक्टरहरुले...बाँकी

    गोल्ड मेडलिस्ट डा सुमित्रा गौतम ११ औं तहको परीक्षामा पनि पहिलो हुन सफल

    Sumitra gautam

    भक्तपुर अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतम ११ औं तहमा बढुवा सिफारिस भएकी छन् । लोक सेवाले लिएको आन्तरिक प्रतियोगितामा प्रथम हुँदै उनी ११ औं तहमा बढुवा सिफारिस हुन सफल भएकी हुन् । प्रमुख...बाँकी

    भक्तपुर अस्पतालले पनि आफ्नै अक्सिजन प्लान्ट राख्ने

    अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया शुरु गरेको छ । मेसु डा सुमित्रा गौतम र अध्यक्ष मिलन सुवालको पहलमा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्न लागेको हो । मेसु डा...बाँकी

    प्रदेशले किट पठाएपछि भक्तपुर अस्पतालले पनि शुरु गर्यो कोरोना परीक्षण, १५ मिनेटमै रिजल्ट

    दुधपाटीस्थित भक्तपुर अस्पतालले पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण शुरु गरेको छ । यस अघि स्वाब संकलन गरी टेकु पठाउँदै आएको भक्तपुर अस्पतालले आज आइतवारबाट आफैं परीक्षण कार्य शुरु गरेको हो । अस्पतालको मेडिकल...बाँकी