News Portal

  • गृहपृष्ठ # thimi

    ४५ वर्षमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, पूर्व सभापति श्रेष्ठ सम्मानित

    नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुर स्थापनाको ४५ वर्ष पुगेको छ । संस्थाले एक कार्यक्रम गरी ४५ औं स्थापना दिवस मनाएको हो । सो अवसरमा पूर्व सभापति बाबुकाजी श्रेष्ठ सम्मानित समेत भएका छन् ।...बाँकी

    नयाँ थिमिमा टिपरको ठक्करबाट २१ वर्षीय युवकको निधन

    भक्तपुरको छ लेन सडक अन्तर्गत नयाँ थिमिमा टिपरको ठक्कर बाट २१ वर्षीय युवकको ज्यान गएको गएको छ । ज्यान गुमाउनेमा काभ्रेको मन्डनदेउपुर-१ घर भै हाल  भक्तपुरको कमलबिनायक बस्दै आएका युवक सुभाष तामाङ रहेका छन् ।...बाँकी

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ बिजेता बनेकी हुन् । प्रतिस्पर्धामा विजेता बनेकी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज संगै रु...बाँकी

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका छन् । मध्यपुर थिमिस्थित थिमि ब्याङ्कैटमा शुक्रवार दिउँसो ३ बजेबाट प्रतियोगिता शुरु हुने आयोजक VersinoNepal ले जनाएको छ । प्रतिस्पर्धामा...बाँकी

    टिप्परमा स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको निधन

    भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तेह्रथुम स्थायी ठेगाना भै मध्यपुर थिमी-३ सागबारी बस्ने नवीन पुदुङ लिम्बू रहेका छन् । सोमबार दिउँसो मध्यपुर थिमी-१ लौहकिन्थली मनोहरामा बिग्रेर...बाँकी

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार गरिएको छ । वेबसाइटमा उपयोगी लिंक भन्दै यौनवर्द्धक औषधी बारे जानकारी गराइनुका साथै अर्डरका लागि लिंक समेत उपलब्ध गराइएको छ । वेबसाइट प्रयोगकर्ताले केन्द्रले...बाँकी

    मध्यपुर थिमि पर्यटकीय गन्तब्यस्थल बन्न नसकेकोप्रति मेयरको चिन्ता

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिका पर्यटक प्रवर्द्धन गर्ने योजनामा अघि बढेको बताएका छन् । मध्यपुर थिमि नगर कला, संस्कृती र इतिहासको केन्द्र भएपनि पर्यटकीय गन्तब्यस्थल बन्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनले नगरपालिका पर्यटक...बाँकी

    आस्था महिला विद्यालयमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच, ३८ जनाले गरे रक्तदान

    भक्तपुरको मध्यपुर थिमि-३ स्थित आस्था महिला बैकल्पिक विद्यालयको आयोजनामा गरिएको स्वास्थ्य शिविरमा २ सय ४० जनाको नि:शुल्क स्वास्थ्य जाँच गरिएको छ भने सो अवसरमा ३८ जनाले रक्तदान गरेका छन् । शुक्रवार विद्यालय प्राङ्गणमा सम्पन्न स्वास्थ्य...बाँकी

    माओवादी केन्द्रको रहर, स्वस्थ र सुन्दर मध्यपुर थिमि शहर

    maobadi madhyapur

    मध्यपुर थिमि नगरपालिकामा उपप्रमुखको नेतृत्व पाएको नेकपा(माओवादी केन्द्र)ले शहर सौन्दर्यकरणको अभियान शुरु गरेको छ । नयाँ थिमिस्थित वनदेवी परिसरमा आकर्षक फूलका विरुवा रोप्दै शहर सौन्दर्यकरणको अभियान शुरु गरिएको हो । बिहीवार सो पार्टीका केन्द्रीय सदस्य...बाँकी

    हनुमन्ते अस्तव्यस्त,करोडौं फ्रिज गरी सरोकारवाला मस्त भन्दै नेता एवं अभियन्ता रंजित आक्रोशित

    hanumante naresh

    कुनैपनि समाजको सभ्यता त्यसको नदी र खोलानालासंग सम्बन्धित हुन्छ । भक्तपुरको हनुमती(हनुमन्ते) खोलाले पनि यहाँको सभ्यताको प्रतिनिधित्व गर्दछ । बागमती नदीको प्रमुख सहायक मध्येको भक्तपुरको हनुमन्ते खोला उपत्यकाकै सभ्यताको पहिचान पनि हो । तर, पछिल्लो...बाँकी