News Portal

  • भक्तपुरको प्रहरी प्रमुख परिवर्तन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ असोज २०८१
    २४६ पटक
    bhaktapur policeभक्तपुर, ९ असोज २०८१

    जिल्ला प्रहरी परिसर भक्तपुको प्रमुख परिवर्तन गरिएको छ । विभिन्न जिल्लामा नेतृत्व परिवर्तन गरेको नेपाल प्रहरीले भक्तपुर प्रमुख पनि परिवर्तन गरेको हो ।

    जिल्ला प्रहरी परिसर भक्तपुका प्रमुख रहेका एसपी बेद बिष्टको प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगन्ज सरुवा भएको छ । भक्तपुर प्रमुखमा भने लुम्बिनी प्रदेश प्रहरी गणबाट एसपी माधवप्रसाद बुढाथोकीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयले ४१ प्रहरी उपरीक्षक (एसपी) र १ सय ४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गर्दा अवधी पुगेको आधारमा भक्तपुरका एसपीको पनि सरुवा गरेको हो । जिल्ला प्रहरी प्रमुख सामान्यतया: १ वर्ष पुगेपछि सरुवा हुने प्रचलन रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...

    सञ्चारकर्मीलाई भक्तपुर सिडिओको सुझाव- समाजलाई सकारात्मक बनाऔं

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक...

    चिनियाँ सरकार र चिनियाँ जनतालाई असल र भरपर्दो मित्र मानेका छौं : नगर प्रमुख प्रजापति

    नाँचगानको राजधानी, साँस्कृतिक नगर र जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिकाको यस दरबार क्षेत्रमा नेपाल...

    नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल हो : राजदूत छन सङ

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका...