News Portal

  • भक्तपुरको प्रहरी प्रमुख परिवर्तन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ९ असोज २०८१
    ५११ पटक
    bhaktapur policeभक्तपुर, ९ असोज २०८१

    जिल्ला प्रहरी परिसर भक्तपुको प्रमुख परिवर्तन गरिएको छ । विभिन्न जिल्लामा नेतृत्व परिवर्तन गरेको नेपाल प्रहरीले भक्तपुर प्रमुख पनि परिवर्तन गरेको हो ।

    जिल्ला प्रहरी परिसर भक्तपुका प्रमुख रहेका एसपी बेद बिष्टको प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगन्ज सरुवा भएको छ । भक्तपुर प्रमुखमा भने लुम्बिनी प्रदेश प्रहरी गणबाट एसपी माधवप्रसाद बुढाथोकीलाई जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रहरी प्रधान कार्यालयले ४१ प्रहरी उपरीक्षक (एसपी) र १ सय ४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गर्दा अवधी पुगेको आधारमा भक्तपुरका एसपीको पनि सरुवा गरेको हो । जिल्ला प्रहरी प्रमुख सामान्यतया: १ वर्ष पुगेपछि सरुवा हुने प्रचलन रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...