News Portal

  • गृहपृष्ठ # chagu

    तान्त्रिक खड्काको निधनले भक्तपुरका माओवादी मर्माहत

    कुनै जमानामा निकै ख्याति कमाएका प्रसिद्ध तान्त्रिक हरिबहादुर खड्काको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनप्रति नेकपा माओवादी केन्द्रले दु:ख ब्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र) भक्तपुरका...बाँकी

    ताथलीमा माटोको ढिस्कोले पुरिँदा गयो कामदारको ज्यान

    चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा जग्गामा पर्खाल लगाउने क्रममा एक कामदारको ज्यान गएको छ । मंगलवार अपराह्न अचानक माटोको ढिस्को खसेर पुरिँदा घाइते भएका कामदारको ज्यान गएको हो । खाली जग्गामा पर्खाल लगाउनको लागि...बाँकी

    चाँगुनारायणको शहर दुवाकोट : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुवाकोट नगरकै व्यवस्थित शहर भएको बताएका छन् । द्रुत शहरीकरण र सुविधाका कारण वडा नम्बर २ स्थित दुवाकोट अन्य वडाको तुलनामा अगाडी रहेको उनको भनाइ छ । सोमबार दुवाकोटमोडस्थित मित्रश्री...बाँकी

    ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा चाँगुनारायणका सुवाल पक्राउ

    भक्तपुरमा गोपाल ढकालको ज्यान लिएर फरार रहेको अभियोगमा थप एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुरकाे चाँगुनारायण घर भएका २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुरको...बाँकी

    चाँगुनारायणमा घरफोडी दिनदहाडै चोरी, २ युवक पक्राउ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ मा कोही नभएको मौका पारी दिनदहाडै चोरी गर्ने २ युवक पक्राउ परेका छन् । शुक्रवार साँझ करिब सवा ४ बजेको समयमा भुवन खत्रीको घरमा कोठाको दराज फुटाई सुनका गरगहना...बाँकी

    मन्त्री दुलालको नेतृत्वमा चाँगुनारायणको निर्माणाधीन सडक निरीक्षण

    भक्तपुरको देकोचाबाट चाँगुनारायण हुँदै साँखु जाने बाटो निर्माणको मंगलवार निरीक्षण गरिएको छ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा मंगलवार उक्त निर्माणाधीन सडकको निरीक्षण गरिएको हो । सडक स्तरोन्नती निर्माण कार्यको...बाँकी

    डिपी ढकालबाट नगरकोट जालपादेवी सडक स्तरोन्नतिको शुभारम्भ

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित नगरकोट जालपादेवी सडक स्तरोन्नति अन्तर्गत सडक ढलान कार्यको शुभारम्भ भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका चाँगुनारायण क्षेत्रका बौद्धिक नेता डिपी...बाँकी

    चाँगुनारायणका मेयर जीवन खत्री जापान प्रस्थान

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री जापान प्रस्थान गरेका छन् । बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन बारे बुझ्न उनी आइतबार राति जापानतर्फ प्रस्थान गरेका हुन् । जापानी संस्था जाइकाको छनौटमा परी मेयर खत्री जापान प्रस्थान गरेका...बाँकी

    भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी

    विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण...बाँकी

    चाँगुनारायणको चौधौं अधिवेशन सम्पन्न, ४ विधेयक र एक ऐन पारित

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा नगरसभाको १४ औ अधिवेशन सम्पन्न भएको छ । छालिङस्थित नयाँ कार्यालय भवनमा शुक्रबार अधिवेशनले सम्पन्न भएको हो । अधिवेशनले चार वटा विधेयक, लेखा समितिको प्रतिवेदन र एउटा  ऐन संशोधनको प्रस्ताव पारित गरेको...बाँकी