News Portal

  • गृहपृष्ठ # duwakot

    बुबा

    तँ त दुब्लाइछस् त है । बुबाले भन्नु भो । म फिस्स हाँसे मात्रै । ७० के.जी. को मान्छे ७७ के.जी. पुगी सके कता दुब्लाउनु । बुबाका आँखा पनि कस्ता छन् । यो सब मायाले...बाँकी

    पत्रकार शर्मालाई पितृशोक

    प्रेस सेन्टरका नेता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं समाचार दैनिक अनलाइनका सम्पादक बविन शर्मा (बासुदेव शर्मा) लाई पितृशोक परेको छ । उनका पिता लिलाध्वज स्वारको ८१ वर्षको उमेरमा गएराति निधन भएको हो । स्वार...बाँकी

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र ट्राफिक प्रहरीले छुट्टा छुट्टै प्रदर्शनी गरेका हुन् । सशस्त्र प्रहरी बलको नं. २२ गणले दुवाकोटस्थित आफ्नो मुख्यालयमा ‘मौसमी प्रकोप प्रतिकार्य...बाँकी

    तान्त्रिक खड्काको निधनले भक्तपुरका माओवादी मर्माहत

    कुनै जमानामा निकै ख्याति कमाएका प्रसिद्ध तान्त्रिक हरिबहादुर खड्काको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो । उनको निधनप्रति नेकपा माओवादी केन्द्रले दु:ख ब्यक्त गरेको छ । नेकपा (माओवादी केन्द्र) भक्तपुरका...बाँकी

    चाँगुनारायणको शहर दुवाकोट : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले दुवाकोट नगरकै व्यवस्थित शहर भएको बताएका छन् । द्रुत शहरीकरण र सुविधाका कारण वडा नम्बर २ स्थित दुवाकोट अन्य वडाको तुलनामा अगाडी रहेको उनको भनाइ छ । सोमबार दुवाकोटमोडस्थित मित्रश्री...बाँकी

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा संगठन बिस्तार गरेको छ । चाँगुनारायण २ मा भएको युवा भेलाबाट सुशान्त खड्काको नेतृत्वमा २७ सदस्यीय वडा समिति गठन गरिएको...बाँकी

    दुवाकोट सडकमा स्थानीयको अवरोध

    दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध गरेका हुन् । स्थानीयले चक्काजाम गरेपछि स्थानीयलाई नै सास्ती भएको छ । कर्मचारी र विद्यार्थीलाई कार्यालय र विद्यालय पुग्न सास्ती...बाँकी

    नेपाल इञ्जिनियरिङ्ग कलेजमा २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठले पाए अवकाश

    चाँगुनारायणको दुवाकोटस्थित नेपाल इञ्जिनियरिङ्ग कलेजका प्राचार्य प्राध्यापक डाक्टर हरिकृष्ण श्रेष्ठले अवकाश प्राप्त गरेका छन् । उमेर हदका कारण उनले अनिवार्य अवकाश पाएका हुन् । नेपाल इञ्जिनियरिङ्ग कलेजमा करिब २९ वर्ष सेवा पुर्याएका प्राचार्य प्राडा श्रेष्ठको...बाँकी

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूल पुग्यो २५ वर्ष, रजत महोत्सव मनाउन यस्तो तयारी

    golden sungava school duwakot

    भक्तपुरको चाँगुनारायण-२ दुवाकोटस्थित गोल्डेन सुनगाभा ईङ्गलिस बोर्डिङ स्कूल स्थापनाको २५ वर्ष पुगेको छ । २५ वर्ष पुगेको अवसरमा विद्यालयले रजत महोत्सव मनाउने तयारी पूरा गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी विद्यालयले रजत महोत्सव बारे...बाँकी

    मट्का बिरयानीको स्वाद पस्किरहेको वल्ड टाउनले शुरु गर्यो भक्तपुरभरी नि:शुल्क होम डेलिभरी

    भक्तपुरको दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुराँले नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको छ । दुवाकोट मोडबाट खानाका पारखीहरुका लागि उत्कृष्ट स्वाद पस्किरहेको वल्ड टाउनले सेवा बिस्तार गर्दै नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको हो...बाँकी