दुवाकोट मोडमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा प्रदर्शन गर्दै सवारी आवागमनमा अवरोध गरेका हुन् । स्थानीयले चक्काजाम गरेपछि स्थानीयलाई नै सास्ती भएको छ । कर्मचारी र विद्यार्थीलाई कार्यालय र विद्यालय पुग्न सास्ती...बाँकी
chagu duwakot
भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको ठूलो घुइचो लागेको छ । हरिबोधनी एकादशीका अवसरमा भगवानको दर्शन गर्ने भक्तजनको घुइचो लागेको हो । यो दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला पनि लाग्ने गर्दछ । आज चाँगुनारायणको दर्शन गरे मोक्ष...बाँकी
bhaktapurpost bhaktapurtimes chagu changu changunarayan changupatra haribodhani
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं भक्तपुरका नेता महेश बस्नेतलाई माफी माग्न एक हप्ताको अल्टिमेटम दिएको छ । पूर्व सांसद समेत रहेका बस्नेतले आफ्ना नेताहरुमाथि आधारहिन आरोप लगाएको...बाँकी
chagu Chagunarayan nagarkot surendrapratap shah चाँगुनारायण नगरकोट राप्रपा
‘चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान’ को समिक्षा र भावी कार्ययोजना बारे बिचार बिमर्स गरिएको छ । शुक्रवार अभियानका परिकल्पनाकार एवं बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको प्रमुख उपस्थितिमा बसेको बैठकमा अभियानको समिक्षा...बाँकी
chagu changunarayan city avocardo city ghimire sanjeep shuvchintak sanjeep ghimire चाँगुनारायण सिटी एभोकाडो सिटी चागुँनारायण संजीप घिमिरे संजीप घिमिरे शुभचिन्तक
भक्तपुरको चाँगुनारायण ९ ताथलीमा जारी वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड दान प्राप्त भएको छ । ताथलीस्थित छोरीको घर जेष्ठ नागरिक आश्रमलाई जग्गा खरिद गरि भवन निर्माण सहयोगार्थ आयोजित महायज्ञको १०...बाँकी
chagu changu narayan पितृ मुक्ति ज्ञान महायज्ञ
चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ । आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका...बाँकी
basudev thapa chagu Chagunarayan surya binayak municipality छोरीको घर ज्येष्ठ नागरिक आश्रम ताथली मेयर बासुदेव थापा सूर्यविनायक
भक्तपुरको सीमाना संगै जोडिएको काभ्रेको बनेपा १ स्थित घिमिरे गाउँमा आइतवार बिहान मृत अवस्थामा भेटिएका मानिसको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । काभ्रे प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । आइतवार...बाँकी
baktapurpolicerange chagu चाँगुनारायण
चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको जानकारी गराएका छन् । २०८२ साल लाई नगरपालिकाले धार्मिक पर्यटक भित्राउने वर्षको रुपमा मनाउन लागेको उनले बताएका हुन् । चाँगु...बाँकी
baalayogeshwa chagu Chagunarayan चागुँनारायण छोरीको घर ज्येष्ठ नागरिक आश्रम जीवन खत्री बालयोगेश्वर
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले राज्यले गर्नुपर्ने काम बालयोगेश्वर विजयमूर्ति महाराजले शुरु गरेको प्रति सन्तोष व्यक्त गरेका छन । असहाय बालबालिका र ज्येष्ठ नागरिकाका लागि आश्रम बनाउने विजयमूर्तिको अभियान प्रति...बाँकी
chagu छोरीको घर ज्येष्ठ नागरिक आश्रम विजयमूर्ति
भक्तपुरको चाँगुनारायण ९ ताथलीमा बिहीबारबाट सुरु हुने श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञको तयारी सम्पन्न गरिएको छ । कार्यक्रम स्थल दुलही झैँ सिङ्गारिएको छ । जताततै ध्वजापत्तका र पण्डलले सजाइएको छ भने कार्यक्रम स्थलको टाढा...बाँकी
chagu