जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र)ले देशभर वडा सम्मेलन गर्न निर्देशन दिएबमोजिम भक्तपुरमा पनि वडा सम्मेलन गर्न शुरु भएको छ । भक्तपुरमा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ बाट माओवादी केन्द्रले वडा सम्मेलन...बाँकी
chagu changu narayan चाँगुनारायण
भक्तपुरमा इमान्दार बामपन्थी नेताको परिचय बनाएका हरि क्षेत्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपा(माओवादी केन्द्र) का नेताहरु उनको निजी निवास पुगेका छन् । ताथलीस्थित क्षेत्रीको निवासमा पुगी उनीहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । नेकपा(माओवादी केन्द्र)का केन्द्रीय...बाँकी
chagu Chagunarayan dp dhakal
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ पिखेलबाट नाता पर्ने बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४९ वर्षीय सोम बहादुर स्याङतान रहेका छन् । सिन्धुली घर भएका स्याङतान दुवाकोट स्थित...बाँकी
bhaktapur police chagu changunarayan municipality
चाँगुनारायण प्याब्सनको आयोजनामा भएको नगरब्यापी विद्यालयस्तरीय फूटसल प्रतियोगितामा गोल्डेन सुनगाभाले जीत हासिल गरेको छ । फाइनलमा मित्रश्री स्कूललाई पराजित गर्दै गोल्डेन सुनगाभा बिजेता बनेको हो । प्रतियोगिताको तेस्रो स्थानमा प्रज्ञा स्कूल रहेको छ भने फुलब्राइट...बाँकी
chagu changunarayan jivan khatri PABSON चाँगुनारायण
चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित कुल ३६ पदकका...बाँकी
bhaktapur news bhaktapurpost chagu चाँगुनारायण चाँगुनारायण नगरपालिका
भक्तपुरको चाँगुनारायण ३ गेलाल गाउँका भोला दाहालले गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । सहसचिव दाहाल उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउन सफल भएका हुन् ।...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhola dahal chagu चाँगुनारायण भक्तपुर भोला दाहाल
भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रशासकीय भवन उद्घाटन गर्न सेवा ठप्प पारेको छ । शुक्रवार नगरपालिकाको कार्यालय भवन उद्घाटन गर्न सेवा ठप्प पारिएको हो । नगरपालिका र वडाले दिने सेवा मात्र होइन, भवन उद्घाटन गर्न स्वास्थ्य संस्था...बाँकी
chagu changunarayan municipality
भक्तपुरकाे चाँगुनारायण नगरपालिकाले व्यक्तिगत हकभोगको जमिन कब्जा गरी आफ्नो प्रशासकीय भवन बनाएपछि पीडित बनेको ढुंगाना परिवार राष्ट्रपति रामचन्द्र पौडेल बाटै सो भवन उद्घाटन हुने खबर सुनेर झन् पीडित बनेका छन् । राष्ट्रकै अभिभावक रहेका राष्ट्रपति...बाँकी
chagu changu narayan
सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा संगठन बिस्तार गरेको छ । चाँगुनारायण २ मा भएको युवा भेलाबाट सुशान्त खड्काको नेतृत्वमा २७ सदस्यीय वडा समिति गठन गरिएको...बाँकी
chagu duwakot ycl चाँगुनारायण
चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले उपभोक्ताको हित संरक्षणका लागि नगरपालिका दृढ रहेको दावी गरेका छन् । संविधान र कानुनले नै उपभोक्ताको अधिकार सुनिश्चित गरेकाले त्यसको कार्यान्वयनमा चाँगुनारायण नगरपालिका प्रतिवद्ध रहेको उनले प्रष्ट पारेका हुन् ।...बाँकी
chagu changunarayan