News Portal

  • गृहपृष्ठ # chagu

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्नेछन् झुल्दै एबोकाडो

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्ने छन् झुल्दै एबोकाडो। अव्यवस्थित प्लानिङ अनि भट्टा बालुवाखानी, क्षणिक लाभमा भुल्यौं हामी जानीजानी। जग्गा जमिन नाङ्गो पाखो, पारौं हरियो चाडो, स्वच्छ हावा,राम्रो कमाई ल्याउँछ एबोकाडो।। चाँगु,झौखेल,दुवाकोट छालिङ बागेश्वरी,...बाँकी

    चाँगुनारायण १ मा पनि रोपियो एभोकाडो : प्रदेश सांसदद्वय श्रेष्ठ समेत अभियानमा संगसंगै

    chagunarayan city avocardo city

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत चौथो पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै चौथो कार्यक्रम सम्पन्न भएको हो । बिहीवार चाँगुनारायण...बाँकी

    चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियानमा व्यापक जनसहभागिता, झरीले रोक्न सकेन उत्साह

    भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ मा जनसहभागिता बढ्दै गएको छ । अभियानमा अभियन्ता संगै स्थानीयको सहभागिता समेत बढ्दै गएको हो । मंगलवार बिहान चाँगुनारायणको वडा नम्बर ९ ताथलीमा आयोजित एभोकाडो बितरण...बाँकी

    आयुर्वेदप्रति भक्तपुरका बिरामीहरुको विश्वास बढ्दै

    आयुर्वेद स्वास्थ्य सेवाप्रतिको भक्तपुरमा बिरामीहरुको विश्वास बढ्दै गएको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांकमा यस वर्ष जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या वृद्धि भएको देखिएको हो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख...बाँकी

    देशलाई बिकाशको ‘बागमती मोडल’ दिने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको दावी

    बागमती प्रदेश सरकारले बिकास बजेटमा नयाँ प्रयोग गरिरहेको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले बताएका छन् । बागमती प्रदेश सरकारले देशलाई बिकाशको ‘बागमती मोडल’ दिने दावी गर्दै उनले सोकुरा बताएका हुन् । शनिवार आफ्नो...बाँकी

    समाजसेवी पराजुलीलाई पुत्री शोक

    भक्तपुरको ताथली इको भिलेज रिसोर्टका संचालक शिक्षासेवी, उद्यमी एवं समाजसेवी सुदर्शन पराजुलीलाई पुत्री शोक परेको छ । उनको छोरी अर्चना पराजुलीको ३५ बर्षको अल्पायुमै निधन भएको हो । अर्चना ५ बर्ष अघि देखि फोक्सोको क्यान्सरबाट...बाँकी

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान

    भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक  पैदलयात्रीको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको ज्यान गएको हो । गत असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्रदेश ०२-०२६ प....बाँकी

    सरकारमा जान नदिने प्रयास भैरहेको एमाले अध्यक्ष ओलीको गुनासो

    आफ्नो दुई तिहाइको सरकार टिकाउन नसकेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला भने सरकारमा जाने इच्छा जाहेर गरेका छन् । आफूलाई सरकारमा जान नदिने प्रयास भैरहेको उनको गुनासो रहेको छ ।...बाँकी

    चाँगुनारायणले सडक संजाल बनाउने र विद्युतीय सवारीसमेत चलाउने

    jivan khatri

    चाँगुनारायण नगरपालिकाले सबै वडासंग जोडिने सडक संजालमा जोड दिएको छ । शुक्रवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ९ वटै वडा कार्यालय देखि नगर कार्यापालिका कार्यालय सम्म जोड्ने सडक संजाल बनाइने उद्घोष गरिएको हो । यातायातमा...बाँकी

    चाँगुनारायणमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना

    janak khatri

    चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरका वडा नं ४, ५, ६ र ८ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, सदस्यहरू लगायत सरोकारवाला...बाँकी