News Portal

  • गृहपृष्ठ # chagu

    चाँगुनारायणमा थपियो राजश्व शिर्षक, काँचो इँट्टा उत्पादक पनि करको दायरामा

    चाँगुनारायण नगरपालिकाले राजश्वको शिर्षक थप गरि काचो इट्टा बनाउने ब्यवसायलाई पनि करको दायरामा ल्याएको छ । मंगलवार १२ औं नगर अधिवेशनमा राजश्व शिर्षक थप गर्ने प्रस्ताव पारित भए संगै काचो इट्टा बनाउने ब्यवसाय पनि करको...बाँकी

    चाँगुनारायणमा सबैभन्दा बढी राजश्व उठ्ने दुवाकोट, कम उठ्ने झौखेल

    चाँगुनारायण नगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा ७२ लाख बढी घरबहाल कर असुली गरेको छ । नगरपालिकाको १२ औं नगरसभा अधिवेशनमा मंगलबार प्रस्तुत अर्ध बार्षिक समिक्षामा सोकुरा सार्वजनिक गरिएको हो ।         ...बाँकी

    चागुँनारायण नगरपालिकाको नीति तथा कार्यक्रममा संसोधन

    चाँगुनारायण नगरपालिकाको नगरसभाको १२ औं अधिवेशनले  आर्थिक वर्ष २०७९/८० को संशोधिन नीति तथा कार्यक्रमलाई संसोधन गर्दै पारित गरेको छ । साथै, नगरपालिकाको अर्धवार्षिक समिक्षा समेत सर्वसम्मतले पारित गरेको छ । नगर प्रमुख जीवन खत्रीले सञ्चालन...बाँकी

    नगरकोटको श्री युवा साकोसमा नयाँ नेतृत्व

    चाँगुनारायण-६ नगरकोट स्थित श्री युवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २४औ साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ११ सदस्यीय संचालक समिति निर्वाचित गरिएको छ । अध्यक्ष प्रकाश बास्ताेलाको नेतृत्वमा...बाँकी

    मट्का बिरयानीको स्वाद पस्किरहेको वल्ड टाउनले शुरु गर्यो भक्तपुरभरी नि:शुल्क होम डेलिभरी

    भक्तपुरको दुवाकोट मोड स्थित वल्ड टाउन रेस्टुराँले नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको छ । दुवाकोट मोडबाट खानाका पारखीहरुका लागि उत्कृष्ट स्वाद पस्किरहेको वल्ड टाउनले सेवा बिस्तार गर्दै नि:शुल्क होम डेलिभरी सेवा शुरु गरेको हो...बाँकी

    माओवादी केन्द्रको पहलमा ७५ लाखको बिकास, अनुगमन गर्दै नेता ढकाल

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ स्थित वाइसियल मार्गमा भईरहेको सडक निर्माण कार्यबारे नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले स्थलगत अनुगमन गरेका छन् । नेता ढकालकै पहलमा बजेट बिनियोजन भई निर्माण कार्य अघि...बाँकी

    श्रेष्ठ बने भक्तपुरको पहिलो निर्वाचित उम्मेदवार

    भक्तपुर क्षेत्र नं १ को प्रदेश सभा १ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका सुरेश श्रेष्ठ निर्वाचित भएका छन् । १ हजार २ सय २२ मतान्तरले उनले बिजय हासिल गरेका हुन् ।...बाँकी

    को हुन् भक्तपुरमा नेमकिपाको सत्ता ढाल्न गठबन्धनले उभ्याएका गोठे

    भक्तपुर भन्ने बित्तिकै नेता नारायणमान बिजुक्छें ‘रोहित’ र उनी नेतृत्वको पार्टी नेमकिपाको नाम आइहाल्छ । देशबिदेशमा भक्तपुर नेमकिपासंग जोडिएर समेत परिचित रहेको स्वयं नेमकिपा इत्तरका राजनीतिकर्मीहरु समेत स्वीकार गर्दछन् । सधै केन्द्रीय सत्ताको बिरोध गर्ने...बाँकी

    भक्तपुरमा गठबन्धनको पहिलो संयुक्त कार्यकर्ता भेला, दुर्लभ थापाले दिए कडा निर्देशन

    भक्तपुरमा पाँच दलीय गठबन्धनको पहिलो संयुक्त कार्यकर्ता भेला सम्पन्न भएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ केन्द्रीत संयुक्त कार्यकर्ता भेला आइतवार सम्पन्न भएको हो । उक्त अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले क्षेत्र...बाँकी

    माओवादी केन्द्र चाँगुनारायण नगर समितिको तीज विशेष कार्यक्रम सम्पन्न

    भक्तपुरमा नेकपा (माओवादी केन्द्र) को चाँगुनारायण नगर समितिले पनि दर खाने कार्यक्रम सम्पन्न गरेको छ । नगर पार्टीको महिला बिभागको समन्वयमा तीज विशेष कार्यक्रम अन्तर्गत नगर समितिले दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।   ...बाँकी