News Portal

  • चाँगुनारायणमा थपियो राजश्व शिर्षक, काँचो इँट्टा उत्पादक पनि करको दायरामा

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २७ पुस २०७९
    ५६९ पटक
    भक्तपुर, २७ पुस २०७९

    चाँगुनारायण नगरपालिकाले राजश्वको शिर्षक थप गरि काचो इट्टा बनाउने ब्यवसायलाई पनि करको दायरामा ल्याएको छ । मंगलवार १२ औं नगर अधिवेशनमा राजश्व शिर्षक थप गर्ने प्रस्ताव पारित भए संगै काचो इट्टा बनाउने ब्यवसाय पनि करको दायरामा आएको हो ।                                                        नगरपालिकाको आर्थिक ऐन २०७९ मा राजश्व शिर्षक थपिएपछि काचो इट्टा बनाउने ब्यवसायीले इट्टा उत्पादन र निकासी गरेवापत प्रती स्थान रु १० हजार बुझाउनु पर्ने ब्यवस्था गरिएको छ । साथै, इट्टा तयार पार्ने जग्गाले चर्चेको प्रती रोपनी रु ५ सयको दरले कर बुझाउनु पर्ने ब्यवस्था भएको छ ।                                                                                                 नयाँ ब्यवस्था अनुसार काचो इट्टा पारी निकासी गर्ने अस्थायी प्रकृतीको ब्यवसाय पनि करको दायरामा समेटिएको र त्यसलाई पनि ऐन लाग्ने ब्यवस्था प्रभावकारी पारिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...