News Portal

  • गृहपृष्ठ # chagu

    शारीरिक सुगठन आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिले समेत आवश्यक : मेयर खत्री

    चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले राम्रो स्वास्थ्यका लागि शारीरिक सुगठन आवश्यक रहेको बताएका छन् ।  युवा आकर्षणको दृष्टिले मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि शारीरिक सुगठन महत्वपूर्ण रहेको उनले बताएका हुन् ।         ...बाँकी

    भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

    भक्तपुरमा १६ वर्षीया एक किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। किशोरीलाई सूर्यविनायक नगरपालिका १० चित्तापोलस्थित पिसफुल रिसोर्टमा बलात्कार गरेको अभियोगमा युवक पक्राउ परेका हुन् । युवतीले आफूमाथि आइतबार बलात्कार भएको प्रहरीलाई...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आइतबार भक्तपुरमा चाँगुनारायण नगरपालिकाको बिकाशमा सञ्चारकर्मी बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रुपमा चाँगुनारायण नगरपालिका मेयर जिबन खत्री, अतिथिका रुपमा चाँगुनारायण...बाँकी

    भक्तपुरको चाँगुनारायणमा सवारी दुर्घटना, बस्नेतको निधन

    बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको मिनि ट्रक र स्कुटी एकआपसमा ठक्कर खाँदा एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ५४२३ नं को निशान मा...बाँकी

    मनोहराको कटान हेरेपछि तीन स्थानीय सरकार प्रमुखको यस्तो अपिल

    भक्तपुरका २ नगरमा मनोहरा खोलाले कटान गर्दै घर र बस्ती जोखिममा पारेपछि स्थानीय सरकारले स्थलगत अवलोकन गरेको छ । चाँगुनारायणका प्रमुख जीवन खत्री र मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतहरु सहितको टोलीले...बाँकी

    भक्तपुरमा ९ कक्षाका विद्यार्थी न्यौपाने बने प्रधानाध्यापक

    भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा ९ मा अध्ययनरत एक छात्रले उक्त जिम्मेवारी पाएका हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेका होइनन् । विद्यालयले उनलाई एक दिनका...बाँकी

    चाँगु र सूर्यविनायकमा संचालित ५ वर्षे परियोजना सम्पन्न

    नागरिक समाज : पारस्पारिक जवाफदेहिता परियोजना सम्पन्न भएको छ । शुक्रबार उक्त ५ वर्षे परियोजनाको समापन गरिएको हो ।                                 ...बाँकी

    चाँगुनारायणका उपप्रमुख बुढाथोकीले लिएनन् सवारी सुविधा, जीप नगर अस्पताललाई हस्तान्तरण

    चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले नगरपालिकाबाट प्राप्त गाडी सुविधा चाँगुनारायण अस्पताललाई  प्रदान गरेका छन् । अफ्नो चुनावी घोषणा पालना गर्दै नव निर्वाचित उपप्रमुख बुढाथोकीले नगरपालिकाबाट प्राप्त गाडी नगर अस्पताललाई प्रदान गरेका हुन् । बुढाथोकीले नगरपालिकाको...बाँकी

    नेता ढकालद्वारा ताथलीमा खानेपानी आयोजना तथा पहिरो नियन्त्रणको अनुगमन

    dp dhakal

    चाँगुनारायण नगरका स्थानीयबासी समेत रहेका नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले चाँगुनारायण ९ ताथलीस्थित विकास निर्माणको अनुगमन गरेका छन् । पार्टीको पहलमा बजेट पारिएको ताथलीस्थित खानेपानी आयोजना र पहिरो नियन्त्रणको उनले अनुगमन गरेका...बाँकी