News Portal

  • गृहपृष्ठ # bhaktapur news

    सल्लाघारीमा भयानक दुर्घटना : रुख ढल्दा बस र मोटरसाइकल च्यापियो

    भक्तपुरको सल्लाघारीमा भयानक दुर्घटना भएको छ । भक्तपुर नगरपालिका १ इवामुरा अस्पताल नजिकै सल्लाको रुख ढल्दा सडकमा गुडिरहेका एक यात्रुबाहक बस र मोटरसाइकल च्यापिएका छन् । प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । बिस्तृत विवरण...बाँकी

    भक्तपुरमा पाँचौं अरुण थापा स्मृति साँझ हुँदै

    नेपाली सुगम आधुनिक संगीतका एक अजर अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं स्मृति दिवस २०७९’को अवसरमा भक्तपुरमा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । भक्तपुर साँगीतिक समाजको आयोजनामा कार्यक्रम यही साउन ७...बाँकी

    आउँदो निर्वाचनमा सञ्चारकर्मी सिंह भक्तपुरबाट उम्मेदवार बन्ने सम्भावना

    अमेरिकाबाट फर्किएकी सञ्चारकर्मी एवं सुपरिचित समाचार बाचिका रमा सिंहले मतदाता परिचय पत्र बनाएकी छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुर आएर उनले मतदाता परिचय पत्रका लागि विवरण भरेकी हुन् ।             ...बाँकी

    एमाले कार्यकर्ता गभर्नरलाई पदमुक्त गर्न भक्तपुर सिडिओ मार्फत वाइसीएलले पठायो प्रमलाई पत्र

    नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । भक्तपुर सिडिओ रुद्रादेवी शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउदै...बाँकी

    अमेरिका पुगेर सभापति थापाले गरे देश नबिर्सन अपिल

    नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अमेरिकामा बसेपनि मन नेपालमै राखेका नेपाली समुदायप्रति आभार प्रकट गरेका छन् । पार्टीको भातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिका न्युयोर्कको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थपाले विश्वको जुनसुकै कुनामा...बाँकी

    खुला सीमा बन्द गर्न र नागरिकता छानबिन गर्न सांसद सुवालको माग

    prem suwal

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जन्मका आधारमा नेपाली नागरिकता पाएकाको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न माग गरेका छन्  । सांसद सुवालले नागरिकता समस्या समाधानका लागि नेपाल–भारतबीचको खुला...बाँकी

    समाजमा सकारात्मकता फैलाउन प्रेस काउन्सिल अध्यक्षको आग्रह

    प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा सकारात्मकता फैलाउन सञ्चारकर्मीसंग आग्रह गरेका छन् । नकारात्मक समाचार मात्र खोज्दा समाजमा निराशा देखिएको दावी गर्दै अध्यक्ष बस्नेतले समाजलाई आशावादी बनाउने तर्फ सञ्चारकर्मीले योगदान गर्नुपर्ने आवश्यकता औल्याएका हुन्...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    भक्तपुरको चाँगुनारायणमा सवारी दुर्घटना, बस्नेतको निधन

    बुधबार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल स्थित डेकोचाबाट चाँगुनारायण तर्फ जाँदै गरेको मिनि ट्रक र स्कुटी एकआपसमा ठक्कर खाँदा एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ५४२३ नं को निशान मा...बाँकी

    लामिछानेको नेतृत्वमा भक्तपुर रग्वी संघ

    नेपाल रग्वी संघ भक्तपुरको अध्यक्षमा दिपेश लामिछाने चयन भएका छन । बिहीवार रग्वी संघ भक्तपुरको भेलाले अध्यक्षमा लामिछानेलाई चयन गरेको हो । लामिछानेको नेतृत्वमा पुनर्गठन गरिएको कार्यसमितिको उपाध्यक्षमा विश्व थिङ्ग र प्रद्युम्न श्रेष्ठ, सचिवमा निराकार...बाँकी