News Portal

  • गृहपृष्ठ # bhaktapur news

    सानोठिमीमा टिपरको ठक्करबाट गयो २३ वर्षीय युवकको ज्यान

    गएराति सानोठिमीमा दुर्घटनामा परेका युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा काभ्रेपलान्चोक रोशी गाँउपालिका १० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय बिशाल मैनाली रहेका छन् । गएराति २२:४७ बजेको समयमा सानोठिमी स्थित जनक शिक्षा सामाग्री...बाँकी

    श्रीकृष्ण माविले उचाल्यो राष्ट्रपति रनिङशिल्ड, पछिपछि विद्याकुञ्ज गोल्डेनसुनगाभा र प्रज्ञा

    चाँगुनारायण नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि खरिपाटीस्थित श्रीकृष्ण माध्यामिक विद्यालयले जितेको छ । गत मंसिर २६ गतेदेखी शुरु भई २८ गते सम्पन्न भएको प्रतियोगितामा १४ स्वर्ण, १३ रजत र ९ कास्यसहित कुल ३६ पदकका...बाँकी

    गृहमन्त्रीको रोजाईमा भक्तपुरका भोला, गोरखामा सिडिओको जिम्मेवारी

    bhola dahal

    भक्तपुरको चाँगुनारायण ३ गेलाल गाउँका भोला दाहालले गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । सहसचिव दाहाल उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउन सफल भएका हुन् ।...बाँकी

    अपराध न्यूनीकरणमा नागरिक सहयोग अपरिहार्य : एआइजी दिपक थापा

    dipak thapa police

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी अतिरिक्त महानिरिक्ष(एआइजी) दिपक थापाले नागरिकको सहयोग बिना प्रहरी अधुरो हुने बताएका छन् । प्रहरी एक्लैले अपराध न्यूनीकरण गर्न नसक्ने उल्लेख गर्दै उनले नागरिक सहयोग अपरिहार्य रहेको बताएका हुन्...बाँकी

    भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ । लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र...बाँकी

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् । गीत संगीत जनताको पक्षमा हुनुपर्नेमा जोड दिंदै उनले सोकुरा बताएका हुन् । नेपालभाषाको गीत ‘ङेङापा झ्यया दरबार’ बोलको म्युजिक भिडियो...बाँकी

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट...बाँकी

    जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाउन भक्तपुर काँग्रेसले बनायो समिति

    bijesh awal

    जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन नेपाली काँग्रेस भक्तपुरले पाँच सदस्यीय समिति गठन गरेको छ । उपसभापति बिजेश अवालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । बुधवार बसेको बैठकले जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन उप...बाँकी

    ताथलीमा ११ गतेदेखि १७ दिनसम्म महायज्ञ, नि:शुल्क भोजन र यातायातको व्यवस्था

    bijayamurtimaharaj

    भक्तपुरको चाँगुनारायण ९ ताथलीस्थित जेष्ठ नागरिकका लागि नि:शुल्क आश्रय स्थल ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम‘ को सहयोगार्थ श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ यही असोज ११ गतेदेखि २७ गतेसम्म...बाँकी