News Portal

  • गृहपृष्ठ # bhaktapur news

    सम्पादक घिमिरेले गरे पत्रकार महासंघ उपत्यका प्रदेश कोषाध्यक्षको पदभार ग्रहण

    नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन् । ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा काम विशेषले अनुपस्थित रहेका घिमिरेले मंगलवार अनामनगरस्थित कार्यालयमा पदभार शुरु गरेका हुन् ।...बाँकी

    भक्तपुर नगरपालिकाको पूर्व वडाध्यक्ष एवं नेमकिपा नेता चवालको निधन

    भक्तपुर नगरपालिकाका पूर्व वडाध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका नेता कुमार चवालको निधन भएको छ । ६१ वर्षको उमेरमा शनिबार उनको असामयिक निधन भएको हो । चवाल १४ वर्षकै उमेर देखि नेमकिपाको विद्यार्थी संगठनमा आवद्ध...बाँकी

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनापछि फरार जेठा छोरा मिलन आचार्यले मंगलबार आफै प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । खोटाङको रुपाकोट मजुवागढी- १...बाँकी

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी सभापति रवि लामिछानेको राजनीति समाप्त गर्नसके रास्वपा समाप्त हुने सरकारले सपना देखिरहेको उनीहरुको दावी छ । नेपाल प्रेस सोसाइटीमा बिहीबार...बाँकी

    भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा

    भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको सरुवा भएको छ । गृह मन्त्रालय सिंहदरवारमा सरुवा भएका निरौलाले बुधबार रबाना लिएका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिदाइ कार्यक्रम गर्दै उनको कार्यकालको स्मरण गरेको छ ।...बाँकी

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । संक्रमित सबैले नियमित औषधि सेवन गरिरहेका कार्यालय प्रमुख शान्तिराम खतिवडाले बताएका छन् । ३७ औँ विश्व एड्स दिवसको अवसरमा...बाँकी

    मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. प्रधानाङ्ग

    नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा रविना प्रधानाङ्ग निर्वाचित भएकी छन् । अस्पतालको संस्थापक संचालक डा प्रधानाङ्ग कार्यकारी अध्यक्ष निर्वाचित भएकी हुन् । १४ ओैं बार्षिक साधारण सभाबाट उनी कार्यकारी अध्यक्ष निर्वाचित भएकी अस्पताल...बाँकी

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन सोमबार शिलान्यास भएको हो । नेपाल सरकारका उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान...बाँकी

    सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी

    “मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति बेलादेखि मैले सम्हालेका कुच्ची र क्यानभासले अहिले मेरो पढाइ खर्च सम्हाल्दै छन् । म सिक्दै कमाउँदै गरेको छु । ”...बाँकी

    ९४ वर्षीया महिला शंकास्पद अवस्थामा मृत फेला

    भक्तपुरमा एक जेष्ठ नागरिक महिला दुबै खुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । बुधवार साँझ सवा ५ बजेको समयमा उनी आफ्नै घरमा मृत फेला परेकी हुन् । मृतक भक्तपुर नगरपालिका वडा नं. ३ दरवारस्क्वायरस्थित...बाँकी