सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई दर्जन क्याम्पस प्रमुख नियुक्त हुँदा सानोठिमी क्याम्पसमा उनले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका हुन् । आइतबार बसेको त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्को...बाँकी
Madhavkumar Shrestha sano thimi sanothimi sanothimi campus सानोठिमी
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ । प्याब्सन भक्तपुरकाे १६ औँ अधिवेशनले राजन कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष निर्वाचित कस्पाल मोर्डन बोर्डिङ स्कुल,...बाँकी
bhaktapur PABSON प्याब्सन र एनप्याब्सन
भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र भारतीय निर्माण कम्पनी एआईपिएल आफैंले सम्झौता रद्द गरेका छन् । कम्पनीको तर्फबाट बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै उक्त सडक निर्माणको...बाँकी
nagarkot nagarkot road
भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका सचिव समेत रहेका सुवालले जिल्लान्तर बसाइसराईले समस्या निम्त्याएको भन्दै सो कुरा बताएका हुन्...बाँकी
bhaktapur Bhaktapur khabar Bhaktapur online bhaktapurpost bhaktapurtimes nemakipa prem suwal rafat sambahak नेमकिपा प्रेम सुवाल भक्तपुर
नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा स्थापनाको २८ वर्ष पुगेको छ । २८ वर्ष अघि आजकै दिन जिल्ला शाखाले मान्यता पाएको थियो । पत्रकार रमेश खड्का नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संस्थापक अध्यक्ष हुन्...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes rafat sambahak
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति भक्तपुरले नयाँ नेतृत्व चयन गरेको छ । मदन ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । शनिबार सूर्यविनायकमा सम्पन्न तेस्रो अधिवेशनबाट सिङ्गो कार्यसमिति नै निर्विरोध निर्वाचित भएको...बाँकी
bhaktapur
प्रेस सेन्टर नेपालको चाँगुनारायण नगरपालिका शाखाले दोश्रो अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा आकाश गजुरेललाई नै दोहोर्याएको छ । बिहीबार सम्पन्न अधिवेशनबाट आकाशको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको...बाँकी
chagu changu narayan press centre चाँगुनारायण चागुनारायण
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गरेकी छन् । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउँदै आएको सन्दर्भमा मन्त्री भट्टराईले विश्वविद्यालय सञ्चालनको लागि...बाँकी
bhakatpur bhaktapur news bhaktapurpost bhaktapurtimes rafat sambahak
प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरले पुस २० गते शनिबारको दिन आफ्नो अधिवेशन गर्ने भएको छ । माघमा हुने केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसार जिल्लाले अधिवेशनको मिति तय गरेको हो । प्रेस सेन्टरको भक्तपुरमा पालिका...बाँकी
bhaktapur bhaktapurpost press centre प्रेस सेन्टर प्रेस सेन्टर भक्तपुर
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका नवनिर्वाचित कोषाध्यक्ष संजीप घिमिरे (शुभचिन्तक)ले पदभार ग्रहण गरेका छन् । ७ पुसमा भएको पद हस्तान्तरण कार्यक्रममा काम विशेषले अनुपस्थित रहेका घिमिरेले मंगलवार अनामनगरस्थित कार्यालयमा पदभार शुरु गरेका हुन् ।...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost Editor : Ghimire Sanjeep ‘Shuvchintak’ sanjeep ghimire भक्तपुर