भक्तपुर युथ स्काउट क्रूको आयोजनामा र अक्सफोर्ड प्राक्टिकल स्कूल, सल्लाघारीको सहकार्यमा अक्सफोर्ड प्राक्टिकल स्कूलमा एकदिवसीय गस्ती नेता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्काउटको नेतृत्व विकास र व्यवस्थापन सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्काउटहरूलाई...बाँकी
bhaktapur
भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने आवस्था आएको गुनासो गरेका छन् । स्थानीय सरकारका प्रमुख समेत रहेका खत्रीले माथिल्लो तहका संघ र प्रदेश सरकार बिरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको गुनासो गरेका हुन्...बाँकी
chagu changunarayan municipality jivan khatri sanjeep ghimire चागुँनारायण संजीप घिमिरे शुभचिन्तक
भक्तपुरमा एकाबिहानै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पतिपत्नी सवार स्कुटीलाई १२ चक्के मालबाहक ट्रकले ठक्कर दिँदा पछाडि सवार पत्नी ४१ वर्षीया नविना देउलाको निधन भएको हो । भक्तपुरको भक्तपुर नगरपालिका-५ घर...बाँकी
bhaktapur bhaktapurpost gaththaghar madhyapur
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ । नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन सोमबार शिलान्यास भएको हो । नेपाल सरकारका उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान...बाँकी
bhaktapur news bhaktapurpost madhyapur madhyapur thimi municipality thimi मध्यपुर थिमि नगरपालिका
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम निर्धारित समयको दुई घण्टा अघि अचानक स्थगित भएको हो । आयोजक गणतन्त्र सेनानी कोषका संयोजक रहेका बागमती प्रदेश सभा सदस्य...बाँकी
गणतन्त्र
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी(श्रेष्ठ) ले बताएकी छन् । शिक्षा र स्वास्थ्य नि:शुल्क भए मात्र भ्रष्टाचार मुक्त देश निर्माण गर्न सकिने उनको भनाइ...बाँकी
bhaktapur
भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय भक्तपुरले सर्वोत्कृष्ट करदातालाई सम्मान गर्दै १३ औं राष्ट्रिय कर दिवसको कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार आयोजित समापन कार्यक्रममा...बाँकी
bhaktapur
मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर थिमि-६ निकोसेरास्थित निजी निवासबाट उनी पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता...बाँकी
madhyapur madhyapur thimi municipality
भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘चौंथो जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता’ शनिवार सम्पन्न भएको हो । चाँगुनारायण नगरपालिका वडा नं ७ तफादम्फुस्थित सभाहलमा सम्पन्न प्रतियोगितामा...बाँकी
bhaktapur chagu
नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा शुक्रबार ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध एउटै सदस्य...बाँकी
bhaktapur NPABSON surya binayak