 
 भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको ‘चौंथो जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता’ शनिवार सम्पन्न भएको हो । चाँगुनारायण नगरपालिका वडा नं ७ तफादम्फुस्थित सभाहलमा सम्पन्न प्रतियोगितामा...बाँकी
 bhaktapur chagu       
 नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१ को अवसरमा शुक्रबार ८३ जना शिक्षकहरु “दीर्घ शिक्षा सेवा” बाट सम्मानित भएका छन् । नेसनल प्याव्सन भक्तपुरमा आवद्ध एउटै सदस्य...बाँकी
 bhaktapur NPABSON surya binayak       
 अन्नको सम्मान गर्ने पर्वको रुपमा रहेको सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) सम्पन्न भएको छ । नेपाल भाषामा सकिको अर्थ पिडालु र मानाको अर्थ उसिन्नु हो भने पुन्ही भनेको पूर्णिमा हो । यस अर्थमा सकिमना पुन्हीको...बाँकी
 bhaktapur sakimana punhi       
 बागमती प्रदेश सरकारले उपत्यका ट्राफिक प्रहरीका लागि स्मार्ट फोन हस्तान्तरण गरेको छ । डिजिटल सवारी चालक अनुमती पत्र(लाइसेन्स)नियमनको लागि स्मार्ट फोन हस्तान्तरण गरिएको हो । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा शुक्रबार ललितपुरमा...बाँकी
 bhaktapur       
 भक्तपुरमा एक जेष्ठ नागरिक महिला दुबै खुट्टा बाँधिएको अवस्थामा मृत फेला परेकी छन् । बुधवार साँझ सवा ५ बजेको समयमा उनी आफ्नै घरमा मृत फेला परेकी हुन् । मृतक भक्तपुर नगरपालिका वडा नं. ३ दरवारस्क्वायरस्थित...बाँकी
 bhaktapur bhaktapur news Bhaktapur online bhaktapurpolice bhaktapurpost       
 सत्तारुढ दल नेकपा(एमाले) को सूर्यविनायक नगर कमिटीले शनिवार अधिवेशन गर्ने भएको छ । एमालेले नंखेलस्थित सेराटन पार्टी प्यालेसलाई अधिवेशनस्थल बनाएको छ । अधिवेशनका लागि सबै वडाको अधिवेशन सम्पन्न गरिसकिएको नगर अध्यक्ष रविन्द्र सापकोटाले बताएका छन्...बाँकी
 surya binayak surya binayak municipality       
 भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकले रास्वपा सभापति रवि लामिछानेलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका छन् । सहकारी ठगी सम्बन्धी मुद्दा लगाएर रविलाई थुन्न नहुने उनको भनाइ छ । नेपाल प्रेस सोसाइटीले बुधवार सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार...बाँकी
 hem pathak nepal press society surya binayak       
 भक्तपुर नगरपालिकाले भक्तपुर महोत्सव आयोजना गर्ने भएको छ । नगरपालिकाले २०७६ साल चैत ४ देखि ८ गते सम्म गर्ने भनिएको भक्तपुर महोत्सव तत्कालीन कोभिड-१९ महामारीको कारण स्थगित भएको थियो । २०५४ साल कात्तिक ६ देखि...बाँकी
 'भक्तपुर महोत्सव bhaktapur Bhaktapur festival bhaktapurpost       
 भक्तपुरमा चोरीको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा शैलुङ गाँउपालिका-५ घर भई लौहकिन्थली बस्ने ३४ वर्षिय नविन भन्ने रवि कार्की रहेका छन् । तिहारको समयमा गत कात्तिक १३ गते कोही नभएको...बाँकी
 bhaktapur bhaktapurpost madhyapur thimi       
 लागू औषध विरुद्ध भक्तपुर प्रहरी आक्रामक भएको छ । अघिल्लो आर्थिक वर्ष लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा एकजनालाई पनि पक्राउ नगरेको प्रहरीले कात्तिक महिनामै ५ घटनामा १० जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा २...बाँकी
 bhaktapur bhaktapurpost bhaktapurtimes madhyapur thimi municipality