 
 भक्तपुर जिल्लाब्यापी विद्यालयस्तरीय देउसी भैलो रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविले उचालेको छ । गत वर्षको बिजेता महेन्द्र विद्याश्रमलाई पछि पार्दै सरस्वतीले उपाधी उचालेको हो । प्रतियोगितामा महेन्द्र विद्याश्रम दोस्रो र एड्भान्स एकेडेमीले तृतियस्थान प्राप्त...बाँकी
 bhaktapur       
 नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भक्तपुर आउने भएका छन् । बिहीवार दिउँसो उनी भक्तपुरको नयाँ थिमि आउने भएका हुन् । नेपाल संवत अनुसार नयाँ वर्ष ११४५ को अवसरमा सो...बाँकी
 bhaktapur madhyapur thimi municipality prachand       
 भक्तपुरको चाँगुनारायण नगरपालिकाले राष्ट्रिय परिचय पत्र वितरण शुरु गरेको छ । सोमबारबाट राष्ट्रिय परिचय पत्र वितरण शुरु गरिएको हो । पहिलो सेवाग्राहीका रूपमा वडा नम्बर २ का टीकाकृष्ण शर्माले राष्ट्रिय परिचय पत्र पाएका छन् ।...बाँकी
 chagu changunarayan municipality       
 वरिष्ठ गायक मधु क्षेत्री सम्मानित भएका छन् । भक्तपुर साङ्गितिक समाजले उनलाई सम्मान गरेको हो । फूलै फूल मात्र पनि होइन रैछ जीवन, पानी खाने निउले तिम्रो घर आउला,हुरीले उडाउन सकेन,साईली र माहिली पैला गए...बाँकी
 bhaktapur       
 चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले संघीयता बिरोधीहरु स्थानीय सरकारलाई बद्नाम गर्न लागिपरेका बताएका छन् । जनताको घर आगनमै रहेको सरकारमाथि आनावश्यक भ्रम छर्दै हिड्नेहरु ब्यवस्था बिरोधी भएका उनको भनाइ छ । आइतबार राष्ट्रिय सञ्चार केन्द्रले...बाँकी
 bhaktapur chagu changu narayan changunarayan municipality       
 भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले शुक्रवार प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा विभिन्न १५ विधाका खेलमा विद्यार्थीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । टेबुलटेनिस, भलिबल,...बाँकी
 bhaktapur Bhaktapur Municipalitty bhaktapur news Bhaktapur online bhaktapurdaily bhaktapurpost bhaktapurtimes mayor sunil prajapati rafat       
 भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो । श्रेष्ठलाई बिपद न्यूनीकरण प्राधिकरणमा तानिएको छ भने उनको ठाउँमा गोपाल अर्याललाई डोटीबाट ल्याइएको गृह श्रोतले जनाएको छ । श्रेष्ठसंगै...बाँकी
 bhaktapur bhaktapurpost       
 भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको छ ।  बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल कार्यसम्पादनमा सर्वोत्कृष्ट ठहरिएको हो । आर्थिक वर्ष २०८०/८१ मा सम्पादित कार्यको वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालले ८८ अंक प्राप्त गर्दै प्रथम...बाँकी
 bhaktapur bhaktapurpost       
 बागमती प्रदेश अन्तर्गतका जिल्लास्थित जनस्वास्थ्य कार्यालयमध्ये ललितपुर प्रथम भएको छ । गत आर्थिक वर्षको कार्यसम्पादन प्रगती समीक्षा गर्दा ललितपुर प्रथम भएको हो । प्रदेश अन्तर्गतका १३ वटै जिल्ला जनस्वास्थ्य कार्यालयलाई उछिन्दै जनस्वास्थ्य कार्यालय ललितपुर ७५...बाँकी
 bhaktapur       
 सरकारलाई खबरदारी गर्न शनिबार हजारौं भक्तपुरबासी काठमाडौं जाने प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मले जनाएका छन् । जिल्ला पार्टीको नेतृत्वमा हजारौं सर्वसाधारण सरकारलाई खबरदारी गर्न काठमाडौं जाने उनको भनाइ छ ।...बाँकी
 bhaktapur bhaktapurpost