News Portal

  • तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ मङ्सिर २०८१
    ३२३ पटक
    भक्तपुर, १६ मङ्सिर २०८१

    कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार खड्कराज शाही निर्वाचित भएका छन् ।

    निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार नैशोभा शाहीलाई पराजित गर्दै नेमकिपाबाट उनी बिजयी बनेका हुन् ।

    उनले १ सय ४३ मत ल्याएर बिजयी हुँदा माओवादी केन्द्रकी नैशोभाले १ सय १५ मतमै चित्त बुझाइन् ।

    उपनिर्वाचनमा ७८ मतसहित नेकपा एमालेका ऐनबहादुर शाही तेस्रो, ४९ मतसहित नेपाली कांग्रेसका उम्मेदवार पैलबहादुर शाही चौथो र १७ मतसहित राप्रपाका गोगनबहादुर शाही पाचौं स्थानमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...