News Portal

  • गृहपृष्ठ # loksewa

    ठूलो संख्यामा सहसचिव र उपसचिव पदका लागि दरखास्त आह्वान

    लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज बुधवार एक सूचना प्रकाशित गर्दै १सय ८२ सहसचिव र ४सय ५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो ।...बाँकी

    बेरोजगार हुनुहुन्छ भने लोकसेवाले माग्यो धेरैथरी प्राविधिक अधिकृत

    लोक सेवा आयोगले अधिकृत(प्राविधिक)को विज्ञापन आह्वान गरेको छ। आयोगले आफ्नो वार्षिक कार्य तालिका अनुसार राजपत्राङ्कित तृतीय श्रेणी(प्राविधिक)तथा स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदको ज्येष्ठता र कार्यसम्पादनसहित आन्तरिक प्रतियोगिता तथा खुल्ला र समावेशीतर्फ पनि विज्ञापन...बाँकी