News Portal

  • ठूलो संख्यामा सहसचिव र उपसचिव पदका लागि दरखास्त आह्वान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ साउन
    ९०० पटक
    भक्तपुर, २८ साउन

    लोक सेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदका लागि दरखास्त आह्वान गरेको छ ।

    आयोगले आज बुधवार एक सूचना प्रकाशित गर्दै १सय ८२ सहसचिव र ४सय ५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो ।

    दरखास्तका फारम भर्नका लागि कार्तिक १८ सम्मको समयसीमा तोकिएको छ । आयोगले वेबसाईटमार्फत नै फारम भर्न भर्न सकिने भनेको छ । सूचना आजकाे गाेरखापत्रमा प्रकाशित गरिएकाे छ र आयाेगकाे वेबसाईटमा पनि राखिएकाे छ ।

    हेर्नुस् सूचना

    खुला तर्फ

    बढुवा तर्फ

     

    प्रतिकृया दिनुहोस्

    आदर्शस्थित औषधी पसलमा आगलागी, लाखौंको क्षती

    भक्तपुरको सूर्यविनायक नगरपालिका आदर्श चोक स्थित एक औषधी पसलमा एकाबिहानै आगलागी भएको छ । इन्द्र...

    राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित मानिस मृत फेला

    भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा स्कुटी सहित एकजना व्यक्ति मृत अवस्थामा फेला परेका छन । मध्यपुर...

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स...

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट...

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा...