एनजीओहरुले राहत बाँड्न नपाउने
लक डाउनका कारण दैनिक ज्यालामजदुरी गरीखाने वर्ग, विपन्न र असहायहरुलाई सहयोगका नाममा फोटो खिचाउने र सेल्फी लिनेक्रमका बीच सरकारले आफू खुशी राहत बाँड्न नपाउने नियम बनाएको छ । व्यक्ति,संस्था र एनजीओहरुलाई उक्त कार्यमा रोक लगाउदै...बाँकी