असोज तीन ७ दशकदेखिको संघर्ष सकिएको दिन : प्रधानमन्त्री ओली

(प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई गरेको सम्बोधनको पूर्ण पाठ) लामो संघर्ष र बलिदानपछि पाँचबर्ष अघि आजकै दिन हामीले नेपालको संविधान जारी गरेका थियौं । जनताका आफ्नै...बाँकी