गोरखापत्रले पायो शताब्दी ग्राहक

पत्र पत्रिकाको वार्षिक ग्राहक बन्ने पाठक सजिलै भेटिन्छन । पाँच वर्षका लागि ग्राहक बन्ने मानिस औलामै गन्न सकिएला । तर, देशकै जेठो पत्रिका गोरखापत्रले भने शताब्दी ग्राहक बनाएको छ । अर्थात, गोरखापत्रका एक पाठक सय...बाँकी