राँची लानुपर्ने मान्छेलाई प्रधानमन्त्रीले सल्लाहकार बनाए : सांसद किराती

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका भोजपुरबाट संघीय सांसद सुदन किरातीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार माथि कटाक्ष गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राँची लानुपर्ने मान्छेलाई प्रेस सल्लाहकार बनाएर गल्ती भएको उनको...बाँकी