कलालाई अर्थतन्त्रसंग जोड्नुपर्छ : डिपी ढकाल
बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड दिएका छन् । ललितकलाको विकाशका लागि आइतवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त प्रज्ञा परिषद पदाधिकारीसंग छलफल गर्दै उनले कलालाई अर्थतन्त्रसंग जोड्नुपर्नेमा जोड...बाँकी