प्रधानमन्त्रीकाे प्रतिप्रश्न : मबाट यो भन्दा बढी के अपेक्षा गर्ने ? (विशेष अन्तरवार्ता)

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको...बाँकी