म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोमा परी १० को मृत्यु, १२ बेपत्ता, १० घरमा क्षति

म्याग्दी । म्याग्दीको विभिन्न स्थानमा बाढी पहिरोमा परी १० जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु...बाँकी