प्रधानन्यायाधिश राणामाथि महाअभियाेग लगाउनु पर्ने माग

प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणा विरुद्ध एकाएक सडकमा तीब्र विराेध देखा परेकाे छ । यसैक्रममा शुक्रबार काठमाडाैंकाे माइतीघरमा उनीमाथि महाअभियाेग लगाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेरसहितकाे इजलासले श्रीमतीको हत्या गरेपछि जेल...बाँकी