सुकुम्बासी चेपाङ बस्तीमा बर्बर ज्यादती, प्रशासनले आगो लगाइदियाे

चितवनमा अल्पसंख्यक चेपाङ बस्तीमा निकुञ्ज प्रशासनले आगो लगाइदिएको छ । चितवन राष्ट्रिय निकुञ्जको जग्गामा घर बनाएको आरोपमा सरकारी निकायले नै आगो लगाइदिएको हो । चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित २ घरमा आगो लगाइदिएको...बाँकी