News Portal

  • गृहपृष्ठ # विद्यालय कर्मचारी

    विद्यालय कर्मचारीहरुलाई पनि आन्तरिक विज्ञापन र गोल्डेन हेण्डसेकको सुविधा

    काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई पनि आन्तरिक प्रतिस्पर्धा र गोल्डेनहेण्डसेकको सुविधा दिइने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाको मौका दिने व्यवस्था गरिएको...बाँकी