सिन्धुपाल्चोकमा बाढी र पहिरोले ठूलाे क्षति : ३ को मृत्यु २० बेपत्ता

सिन्धुपाल्चोकमा गएराति बाढी र पहिरोले ठूलाे क्षति पुर्याएकाे छ । बाढी र पहिरोमा परी ३ जनाको ज्यान गएकाे छ भने २० जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका जम्बुमा एल्मो ठाडो खोलामा आएको बाढीले १४...बाँकी