२० लाख धरौटीमा रिहा हुँदै लामिछाने
जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा हुने भएका छन् । भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।...बाँकी