तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी, १५ मंसिर । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन् । निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतवार एक विज्ञप्ति प्रकाशित...बाँकी