बैतडी जिप दुर्घटना अपडेट: चार प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी हुन् । मृत्यु हुनेमा प्रहरी सहायक हवलदार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर...बाँकी