News Portal

  • गृहपृष्ठ # charging station

    भरतपुरको केन्द्रीय बस टर्मिनलका दुई चार्जिङ स्टेशन सञ्चालनमा

    भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत् प्राधिकरणले करिब रु ९० लाखको लागतमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिएका हुन्...बाँकी