News Portal

  • गृहपृष्ठ # Chitwan National Park

    नारायणीमा ४३ प्रजातिका चरा भेटिए

    यस वर्षको जलपक्षी गणनाका क्रममा (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पंक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए ।...बाँकी

    नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’

    चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ । नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन् । यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ...बाँकी

    चार महिनामा ४९ वन्यजन्तुको मृत्यु जसमा चित्तल बढी

    चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा भएको सो मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल रहेका छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको...बाँकी