पश्चिम रुकुमको स्यालाखदीमा ४.२ रेक्टरस्केलको भूकम्प
पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ । आज बिहान मात्रै पनि पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज...बाँकी