News Portal

  • गृहपृष्ठ # Global bank

    वार्षिकोत्सवको अवसरमा ग्लोबल बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर

    ग्लोबल आइएमई बैंक लिमिटेडले देशव्यापी रुपमा ‘मेरी उनीलाई स्वस्थ्य नारी पहल’ अभियान सञ्चालन गरेको छ । बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयासस्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अभियान सञ्चालन गरेको हो ।...बाँकी