पाल्पामा भेटियो “तोपका गोला”

तानसेन–४ स्थित सिल्खानटोलमा नेपाली सेनाले घडेरी खन्दा पुराना हतियार तोपका गोलाहरु भेटिएका छन् । ऐतिहासिक रूपमा प्रयोग भएको हतियारको गोलाहरू फेला परेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिएका हुन् । सिलेखाना हाल सिल्खान...बाँकी