News Portal

  • गृहपृष्ठ # Jhapa

    झापामा ३४ वर्षपछि पुन हाटबजार लाग्न सुरु

    शिवसताक्षी नगरपालिका –९ मा ३४ वर्षपछि पुन हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट (हिजो)आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा...बाँकी

    झापाका तीन उद्योगविरुद्ध मुद्दा दायर

    झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध...बाँकी

    झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक गम्भीर घाइते

    झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतबार बिहान साढे २ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षीया कृष्णमाया भण्डारीको मृत्यु भएको हो । आइतबार बिहान साढे...बाँकी

    विकल्प बन्दै जैविक मल ‘कमल झोल’

    झापाको कमल गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेटबाट सिटी सफारीमा एक हूल किसान पानी राख्ने भाँडो लिएर सोझै कार्यालय परिसर प्रवेश गरे । आफनो खेतबारीबाट सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनीहरुले कृषि प्राविधिक प्रेम पोखरेललाई अभिवादन...बाँकी

    ४ महिना थप ३७ जनामा एचआइभी एड्स संक्रमण

    झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक...बाँकी

    कपडा पसलमा आगलागी

    झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा मंगलबार बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा...बाँकी

    किसानका गुनासो सुन्न खेत-बारीमै स्थानीय तहका जनप्रतिनिधि

    दमक । कमल गाउँपालिकाका जनप्रतिनिधिले किसानका खेतबारीमा नै पुगेर कृषि क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएका छन्। किसानको आवश्यकता र अवस्था बारे जानकारी लिन तथा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समेट्नु पर्ने कृषि क्षेत्रका...बाँकी

    झापामा पिएचडी अध्ययन गर्ने विद्यार्थीले पाए रु ५० हजारको छात्रवृत्ति

    झापामा विद्यावारिधि (पिएचडी) अध्ययन गर्ने दुई विद्यार्थीले रु ५० हजारका दरले छात्रवृत्ति पाएका छन् । झापाको मेचीनगर नगरपालिकाले नगरक्षेत्रका दुई विद्यार्थीलाई सो छात्रवृत्ति दिएको हो । छात्रवृत्ति पाउनेमा मेचीनगर–११ का विष्णु रिमालले राजनीतिशास्त्रमा र मेचीनगर–९...बाँकी