मोदीसंग एउटै स्कूटरमा बसेर पार्टी काम गर्ने नड्डा भए भाजपाको ११औं अध्यक्ष

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी( भाजपा ) ले नयाँ पार्टी अध्यक्ष पाएको छ । नेता जगत प्रकाश नड्डा सोमवार सर्वासम्मतरुपले भाजपाको राष्ट्रीय अध्यक्ष निर्वाचित भएका छन् । भारतीय प्रधानमन्त्री नरेद्र मोदी, केंद्रीय मंत्री राजनाथ...बाँकी